audio
audioduration (s) 0.19
26.2
| sentence
stringlengths 1
313
| path
stringlengths 50
63
⌀ |
|---|---|---|
दीपा धामीको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0119737288.wav
|
|
डिग्रा देवीको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0461984530.wav
|
|
टेकबहादुर ऐरको जन्म सुदूरपश्चिम नेपालको डडेलधुरा जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0576399736.wav
|
|
सुमन शेखरमानन्धर नेपालको कृषि अर्थविद् तथा गायक हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0707220145.wav
|
|
आधिकारिक रूपमा पहिलो नेपाली चलचित्र नायक शिव शंकर मानन्धरलाई मानिन्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_0838627393.wav
|
|
नेपाली सङ्गीतमा पुर्याएको योगदानका लागि सङ्गीत उद्योगले सम्झिरहनु पर्ने एउटा नामकोइलीदेवी हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_1082186644.wav
|
|
रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश निकै लोकप्रिय थिए
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_1139532706.wav
|
|
प्रकाश श्रेष्ठ आधुनिक नेपाली गायक हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2044831682.wav
|
|
सेते नेपाली श्रोतामाझ भिजेका गायक हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2658340102.wav
|
|
शान्ति धामी एक लोकप्रिय लोक गायक हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2670176669.wav
|
|
गोपिसिंह नेपालीको जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2764563824.wav
|
|
बेनीमाधव भट्टको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2784581247.wav
|
|
जगदिश समाल नेपाली आधुनिक तथा गजल गायक हुन
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2857262530.wav
|
|
गोपाल बिस्टको जन्म सुदूरपश्चिम नेपालको बैतडी जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_2907711643.wav
|
|
बिद्या तिमिल्सिनाको जन्म सुदूरपश्चिम नेपालको बाजुरा जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3000024878.wav
|
|
बिमला बुढाको जन्म सुदूरपश्चिम नेपालको बाजुरा जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3178538388.wav
|
|
कुमार बस्नेत नेपालका लोकप्रिय लोक गायक हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3696950667.wav
|
|
चाँदनी मल्लको जन्म सुदूरपश्चिम नेपालको दार्चुला जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3756247064.wav
|
|
सबिन राई नेपाली पप गायक तथा संगीतकार हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_3863885031.wav
|
|
गणेशबहादुर सिंहको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_4633570599.wav
|
|
सबिता भट्टले सुदूरपश्चिमका गीतहरू गाएकी छन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_5936619539.wav
|
|
नारायण बिस्टको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_5963754000.wav
|
|
दुर्गादेवी जोशीको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_6050104400.wav
|
|
गोरखबहादुर थापाको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_6075003542.wav
|
|
पाण्डव सुनुवारले नेपाली साङ्गीतिक दुनियाँमा हत्तपत्त नमेटिने पहिचान मात्र बनाएका थिएनन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_6318800215.wav
|
|
झंकर साउदको जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_6957160770.wav
|
|
मोहन बजुलिया देउडा गीतका प्रखर गायक हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7059288409.wav
|
|
गणेश बमको जन्म सुदूरपश्चिम नेपालको दार्चुला जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7074678628.wav
|
|
यस क्षेत्रमा राजेन्द्रबहादुर थापाको योगदान अद्वितीय छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7121600053.wav
|
|
मनोरथ खडायतको जन्म सुदूरपश्चिम नेपालको डडेलधुरा जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7147057872.wav
|
|
डिल्लीराज फुलाराको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7211607717.wav
|
|
निमराज ओझाको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7263933785.wav
|
|
जयभक्त जोशीको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7375603014.wav
|
|
शीर्षक राखेका रहेछन् सन्तोष शर्माले
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7605572831.wav
|
|
नन्दसिंह धामीको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7843539751.wav
|
|
नन्दकृष्ण जोशी देउडा गायक हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_7944550785.wav
|
|
राजु नेपालीका गीति एल्बमहरू निकै लोकप्रिय छन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_8169062440.wav
|
|
नृप स्वारको जन्म सुदूरपश्चिम नेपालको अछाम जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_8444696734.wav
|
|
देउडा गायक मान बहादुर केसीको कठै दैव तलाई एल्बम बजारमा आउँदै छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9071871190.wav
|
|
पदमबहादुर रोकायाको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9113827113.wav
|
|
गायक रामकृष्ण ढकाल यिनलाई आफ्नो गडफादर मान्दछन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9132039389.wav
|
|
डबल बोहराको जन्म सुदूरपश्चिम नेपालको डोटी जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9284332098.wav
|
|
मित्रसेन थापा मगर जन्मँदा उनका बाबु फर्स्ट गोरखा राइफल्समा कार्यरत थिए
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9660145870.wav
|
|
नवीन भट्टराई नेपाली पप गायनमा ख्याति कमाएका गायक हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9678022366.wav
|
|
रत्ना जोशीको नाम साङ्गीतिक क्षेत्रमा निकै लोकप्रिय छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9856286890.wav
|
|
शैलेन्द्र मोहन प्रधान बाबु सङ्गीत संयोजक हुन् र उहाँको जन्म हेटौँडाको स्कुल रोडमा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9867218411.wav
|
|
यस चलचित्रका निर्देशक प्रदीप श्रेष्ठ हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9885710280.wav
|
|
सुवि शाहद्वारा सङ्कलित धादिङको पञ्चैबाजाको धुन रेडियो नेपालबाट विजयादशमीभर बजाइन्थ्यो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9939583579.wav
|
|
मनोहरराम दमाईको जन्म सुदूरपश्चिम नेपालको बैतडी जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0258_9950286014.wav
|
|
तिला जुम्ला जिल्लाको पूर्वी भागबाट पश्चिम हुँदै कालिकोट जिल्लामा प्रवेश गरी सेरीगाड नजिकै कर्णालीमा मिसिन्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_0766374282.wav
|
|
सुदिप बुक्स एन्ड स्टेसनरीलाई बेचेर उनले अर्को पसल सुरु गरे
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_0816115484.wav
|
|
सुर्खेत जुम्ला सडक यो गाउँबाटै जान्छ यो गाउँलाई पिपलकोटको मुख्य व्यापारिक स्थानमा लिन सकिन्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_0964661420.wav
|
|
तेह्रथुम जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामीहरू इलामतिर झर्न थालेका छन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_0976640363.wav
|
|
पोखरा फेवा ताल आसपासको क्षेत्रमा यो वनस्पति प्रशस्तमात्रामा पाइन्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_1353776465.wav
|
|
अर्थोपेडीक अस्पतालको हालको विवरण र विगतको विवरणमा निकै विभन्नता आएको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_1731098563.wav
|
|
चेहेरे ठोकर्पा मोटरबाटो सुनकोशी नदीपारी चवन्न सालदेखि सञ्चालनमा आइरहेको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_2244138368.wav
|
|
करिब तीस हजार मानिसहरू मारिए पचास हजार व्यक्ति गिरफ्तार भए हजारौँले कालापानीको सजाय पाए
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_3326495973.wav
|
|
सौर्य अन्तर्राष्ट्रिय उच्च माध्यमिक विद्यालय र कलेजको विगत त्यति राम्रो छैन तर वर्तमानमा निकै प्रगति गरेको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_3759375127.wav
|
|
गण्डगी नदी नेपालको मध्य क्षेत्रमा बग्ने धेरै नदीहरू मिलेर बन्ने नदीको नाम हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4038945255.wav
|
|
दुई हजार उनान्सत्तरी पौष अट्ठाइस गतेबाट माघ छ गतेसम्म बढैया तालमाघी तथा कृषि महोत्सवको आयोजना गरेको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4559349270.wav
|
|
शीतल बुक्स एन्ड स्टेसनरी सेन्टरले धेरै पुराना पुस्तकहरू स्कुलको पुस्तकालयलाई अनुदान स्वरूप प्रदान गरेको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4618089463.wav
|
|
भरतपुर सहर नेपालको मध्य क्षेत्रमा रहेको एउटा महत्त्वपूर्ण सहर हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4751807651.wav
|
|
दाहाल सुरुवातदेखि नै द काठमाडौँ किचन नामक नेपाली रेस्टुराँ चलाउनु हुन्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_4905013597.wav
|
|
कबाबका पारखीहरूले घर ए कबाबमा जानु सबैभन्दा राम्रो हुन्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_5158477137.wav
|
|
गाईघाटमा अवस्थित त्रियोग उच्च माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दे कार्यक्रमको आयोजना गरियो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_5326639197.wav
|
|
ज्ञानकुन्ज उच्च माध्यमिक विद्यालय र कलेजमा धेरै विद्यार्थीको भिड लाग्नाले आफ्नो क्षमता बढाउनु पर्ने भएको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_5380400568.wav
|
|
पूर्वाञ्चल विश्वविद्यालय नेपालको पूर्व क्षेत्रमा अवस्थित एउटा विश्वविद्यालय हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_5584542821.wav
|
|
सुविधा सम्पन्न व्यापारिक कम्लेक्स तथा मलहरू खुल्ने क्रम बढ्दो छ यही क्रममा दरबारमार्गस्थित राइजिङ मल खुलेको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_6656084051.wav
|
|
सहिद स्मारक कलेजले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्दै आएका छन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_6773461444.wav
|
|
कुमारी बैङ्क लिमिटेडले नायब प्रमुख कार्मचारी अधिकृतमा राजिव गिरीलाई नियुक्त गरेको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_7088220977.wav
|
|
क्रसओभर नेपालले आफ्नो साधारण सभा गत महिनाको पन्ध्र गते सम्पन्न गरेको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_7151562621.wav
|
|
यो बाटो दक्षिण पश्चिम दिशातिर मोडिन्छ र चितवन नवलपरासी जिल्लाको सिमानाबाट भारत छिर्दछ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_7189052277.wav
|
|
पूर्वाञ्चलका पहाडी क्षेत्रका जनताका लागि धनकुटा अस्पताल नै एउटा विकल्प हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_7794093052.wav
|
|
गुँदे ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित ताल हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8183720007.wav
|
|
नेपालको पुरानामध्ये एउटा व्यावसायिक सहर धरान हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8303673924.wav
|
|
क्यानबराको प्रमुख बजार सिटी सेन्टर हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8671851523.wav
|
|
मसालेदार खाना रुचाउनेहरूले चिली बार एन्ड भोजनालयमा जानु उत्तम हुन्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8694410705.wav
|
|
सुन्दरी गाउँ पूर्वी नेपालको सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाको उत्तरी भागमा अवस्थित छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_8753376916.wav
|
|
कप्तान यज्ञबहादुरलाई दुई हजार एकतिस साल मङ्सिर छब्बिस गतेका दिन कमला नदीको किनारामा लगेर फाँसी दिइयो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_9497646917.wav
|
|
सेन्टरपोइन्ट नेटवर्क पनि अन्य कम्पनीहरूसँग मिलेर धेरै किसिमका कार्यहरू गर्दै आएको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_9642724626.wav
|
|
सिन्धुलीमा कमलामाई तथा गाईघाटमा त्रियुगा जस्ता नगरपालिका भएको यस उपत्यकामा कटारी घुर्मी भिमान लगायतका बजारसमेत छन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0283_9885544741.wav
|
|
बिरेन्द्र जोहारीलको विशेष सूचनाका आधारमा बाघको अठार किलो हड्डी र छाला सहित चारजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0029201705.wav
|
|
कागजातहरू इन्कोडिङ गर्ने मार्कअप भाषा
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0054660966.wav
|
|
किमको निधनपछि उनका छोरा किम जोङ उन उत्तराधिकारी हुने सङ्केत दिएको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0077678862.wav
|
|
उपकरण जसले डिजिटल जानकारी इनकोड गर्न एनालग वाहक सङ्केत नियन्त्रण गर्दछ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0081522120.wav
|
|
यहाँबाट हिउँबारीको धेरै सुन्दर दृश्य देखिन्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0087760275.wav
|
|
कावासोती नवलपरासी जिल्लामा अवस्थित गाउँ विकास समिति
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0106808568.wav
|
|
विकिमिडिया मतदान टेम्पलेट
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0111162501.wav
|
|
शङ्कर सिंह बिस्टको जन्म सुदूरपश्चिम नेपालको दार्चुला जिल्लामा भएको हो
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0111676622.wav
|
|
जानकी आँखा अस्पतालमा दैनिक सय भन्दा बढी अपरेसन हुन्छन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0152397263.wav
|
|
संस्कृत साहित्यमा विभिन्न प्रसङ्गमा प्रयुक्त शब्दको प्रयोग जाति देशको अर्थमा प्रयोग भएको पाइन्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0203684983.wav
|
|
हिरालाल ताम्राकार एक नामुद गायक तथा सङ्गीतकार हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0212162804.wav
|
|
अर्को कृतकमा यो रोग निरोधक क्षमता हुँदैन संक्रमण पछि रोग लाग्छ मर्छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0247234914.wav
|
|
जर्मनीको ट्रियरमा रहेको रोमन क्याथोलिक गिर्जाघर
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0247685392.wav
|
|
इजिप्टमा रहेको पुरातन राजधानी
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0280639280.wav
|
|
डेनिस लेखक परी कथा लेखक र कवि
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0314559048.wav
|
|
शैक्षिक पत्रिका को प्रशंसापत्र प्रतिलेखको मतलब सङ्ख्या को परिमाण
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0324069539.wav
|
|
सत्यराज आचार्य नेपाली गायक हुन्
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0328643693.wav
|
|
उत्तरमा सोलुखुम्बु जिल्ला दक्षिणमा उदयपुर र सिन्धुली जिल्लासँग जोडिएको यस जिल्लालाई पश्चिममा रामेछाप जिल्लासँग लिखू नदीले छुट्याएको छ
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0356947146.wav
|
|
ट्र्याक र फिल्ड दौड खेलाडी
|
E:/.awajai/data/slr43/ne_np_female/wavs/nep_0546_0360261388.wav
|
End of preview. Expand
in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 176